दफा
कर्मचारीको विवरण तयार गर्ने

(१) मन्त्रालयले यो ऐन प्रारम्भ भएको मितिले तीस
दिनभित्र कर्मचारी समायोजन गर्ने प्रयोजनको लागि कर्मचारीको विवरण तयार गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रयोजनको निमित्त मन्त्रालयले माग गरेको
कर्मचारीको विवरण सेवा सञ्चालन गर्ने निकायले तोकेको अवधिभित्र पठाउनु पर्नेछ